इन्द्रजौ Indrajau (Kutaj) Benefits, Uses & Side Effects: A Powerful Ayurvedic Herb for Diarrhea, Diabetes & More

इन्द्रजौ Indrajau (Kutaj) Benefits, Uses & Side Effects: A Powerful Ayurvedic Herb for Diarrhea, Diabetes & More

इन्द्रजौ (Holarrhena antidysenterica) भारत र नेपालमा प्रसिद्ध  प्राचीन आयुर्वेदिक औषधी हो। यो भारतका पतझर जंगलहरूमा १००० मिटर समको उचाइमा पाइन्छ। धेरै वर्षदेखि इन्द्रजौको प्रयोग झाडापखालादेखि घुँडाको दुखाइको उपचारका लागि गरिँदै आएको छ। साँच्चै भन्नुपर्दे यस औषधीमा हरेक रोगको उपचार लुकेको छ। तपाईंले पनि इन्द्रजौ (Holarrhena) को प्रयोग गरेर विभिन्न रोगहरू ठीक गर्न सक्नुहुन्छ।

आयुर्वेदमा इन्द्रजौको महत्व

आयुर्वेदका प्राचीन ग्रन्थहरूमा इन्द्रजौ (Holarrhena antidysenterica) को धेरै चर्चा गरिएको छ। पेट खराब हुँदा, बारम्बार पातलो दिसा लाग्दा, दिसासंगै रगत आउने समस्या, पित्त, आउ, वा पेट बाटारिएर झाडापखाला लाग्दा इन्द्रजौको सेवन धेरै फाइदाजनक हुन्छ। आउनुहोस्, यस औषधीले कुन-कुन रोगहरूमा असर गर्छ भन्ने कुरा जानौं।

इन्द्रजौ के हो? (What is Indrajau?)

यो स्वादमा टर्रो हुन्छ। यस रूख (इन्द्रजौको बोट) का पात, बोक्रा र बीउ, बच्चादेखि वृद्धसम्म सबैको रोगका लागि उपयोगी छ। इन्द्रजौलाई गाउघर तिर बन खिर्रो Ban Khirro, मधिसे खिर्रो Madhire Khirro, इन्द्रजौ Indrajau, करिङ्गि Kiringgi, कुर्ची Kurchee , करिन्गी (Karingi), खीर्रा (Khirra), कुरा (Kura), कुटज, कुरौ, कुटजबीज,आदि नामहरूले पनि चिनिन्छ। यसको दुई प्रजातिहरू छन्:

१. इन्द्रजौ (Holarrhena antidysenterica)
२. सेतो मिठो इन्द्रजौ (Wrightia tinctoria)

सेतो इन्द्रजौको पनि दुई प्रजातिहरू छन्:

  • Wrightia tinctoria R. Br.
  • Wrightia tomentosa Roem. & Schult.

विभिन्न भाषाहरूमा इन्द्रजौको नाम

  • वानस्पतिक नाम: Holarrhena antidysenterica (Linn.) Wall. ex A.DC.
  • अन्य भाषाहरूमा:
    • हिन्दी: करची, दूधी, इन्द्रजव, टर्रो इन्द्रजव
    • अंग्रेजी: Kurchi, Coness tree, Tellicherry tree
    • संस्कृत: कुटज, इन्द्रयव, कलिंग, वत्सक
    • नेपाली: बन खिर्रो Ban Khirro, मधिसे खिर्रो Madhire Khirro, इन्द्रजौ Indrajau, करिङ्गि Kiringgi, कुर्ची Kurchee , करिन्गी (Karingi), खीर्रा (Khirra), कुरा (Kura), कुटज, कुरौ, कुटजबीज, इन्द्रजौ
    • बंगाली: तीताइन्द्रजो, कुरची
    • अरबी: तीवाजे हिन्दी
    • फारसी: इन्द्र-जावे-तल्ख

सेतो इन्द्रजौको नामहरू

  • हिन्दी: दुधी, मिठो इन्द्रजौ
  • अंग्रेजी: Sweet Indrajao
  • संस्कृत: श्वेत कुटज
  • नेपाली: सेतो मिठो इन्द्रजौ, श्वेतकुटज Wrightia tinctoria
  • उर्दू: इन्द्रजौ-शिरीन

इन्द्रजौको बोक्रा, पात, र बीउ आयुर्वेदमा धेरै गुणकारी मानिन्छ, विशेष गरी पाचन समस्याहरू, रगतजन्य रोग, र जोर्नी दुख्ने समस्यामा यसको प्रयोग गरिन्छ। यसले शरीरको इन्फ्ल्यामेस  घटाउन मद्दत गर्छ र पिशाब सम्बन्धी समस्याहरूमा पनि लाभदायक छ।

यदि तपाईंले प्राकृतिक उपचारको खोजी गर्नुभएको छ भने, इन्द्रजौ एउटा उत्कृष्ट विकल्प हो!

इन्द्रजौ (कुटज) का प्रयोग र फाइदाहरू

आकाशबेली Akashbeli (Dodder Plant) Benefits: Uses for Hair Growth, Diabetes, Arthritis & More
अगरउड 15 Surprising Benefits of Agarwood  for Health, Skin, and Wellness

Leave a Reply

Your email address will not be published. Required fields are marked *

My Cart
Wishlist
Recently Viewed
Categories