फीमेल इज्याकुलेसन वा स्क्विर्टिङ (Female Ejaculation and Squirting)
परिचय (Introduction of Female Ejaculation and Squirting) यौन उत्तेजना वा चरमसुख (Orgasim) को समयमा महिलाको पिशाब नली (Urethra) बाट पारदर्शी वा सेतो रगत जस्तै देखिने पातलो तरल पदार्थ बाहिर निस्कने प्रक्रियालाई फीमेल इज्याकुलेसन वा स्क्विर्टिङ भनिन्छ। धेरै मानिसहरूमा यस प्रक्रियालाई लिएर विभिन्न भ्रम र उत्सुकताहरू रहेका छन्। यो एक पूर्ण रूपमा प्राकृतिक र सामान्य शारीरिक […]