पुरुषको लागी कीगल एक्सरसाइजको फायदा र गर्ने सही तरिका Kegel Exercise for Men
परिचय (Introduction of Kegel Exercise for Men) कीगल एक्सरसाइज (Kegel Exercise) लाई पेल्विक फ्लोर एक्सरसाइज (Pelvic Floor Exercise) पनि भनिन्छ। यो यस्तो शारीरिक अभ्यास हो जसले हाम्रो तल्लो पेट, मूत्राशय (Bladder), र आन्द्रालाई सहारा दिने पेल्विक फ्लोरका मांसपेशीहरूलाई बलियो र लचिलो बनाउँछ। पहिले यो व्यायाम महिलाहरूका लागि मात्र उपयोगी मानिन्थ्यो, तर आधुनिक चिकित्सा विज्ञान अनुसार […]