मालती Combretum Indicum (malati): Benefits, Uses, and Growing Tips
Combretum indicum, जसलाई नेपालीमा मालती वा बाजा फुल भनिन्छ, एक प्रकारको लहरो हुने फुल हो जस्को सुगन्धित फूल फुल्छ। यसको वैज्ञानिक नाम Quisqualis indica पनि हो। यो फुल दक्षिण एसिया र दक्षिणपूर्व एसियामा धेरै पाइन्छ। यसका फूलहरू सेतो, गुलाबी, रातो र मिसिएका रंगका हुन्छन् र मीठो सुगन्ध छर्छ। परिचय:यो फुल नेपाल लगायत भारतको घर र बगैंचामा सजावटको लागी रोपिने गरिन्छ। […]