Giloy Powder – Gurjo Powder For Immunity Boosting And Healthy Metabolism, Chronic Fever – Tinospora cordifolia – Guduchi 100gm

Original price was: ₨ 150.0.Current price is: ₨ 99.0.

  • Metabolic Benefits: Gurjo powder may help regulate blood sugar levels and reduce cholesterol, making it potentially beneficial for those with diabetes or at risk of heart disease.
  • Immune System Boost: Gurjo has antioxidant effects that can protect cells from oxidative damage and stimulate the immune system, making it valuable for overall health.
  • Anti-Cancer Potential: Some compounds in Gurjo Powder exhibit anticancer properties, particularly against breast, prostate, and ovarian cancer cells in lab studies.
  • Allergy Relief: Gurjo Tea can alleviate symptoms of allergies, such as hay fever, by boosting the immune system and providing relief from sneezing and congestion.
  • Antibacterial Properties: Gurjo Juice can protect against various pathogens, including bacteria like Klebsiella pneumoniae, E. coli, Pseudomonas spp., and Proteus spp.
  • Skin Health: Gurjo Plant can be used to treat skin conditions such as scabies and promote skin detoxification, making it valuable for maintaining skin health.
  • Anti-Aging: Giloy Juice contains antioxidants that combat oxidative stress, reducing the appearance of fine lines, wrinkles, and promoting youthful-looking skin.
  • Anti-Diabetic: Giloy Powder stimulates insulin production and helps manage blood sugar levels, potentially reducing the risk of diabetes-related complications.
  • Liver Health: Giloy Tea can protect and improve liver health, particularly in cases of liver injury due to factors like alcohol consumption.
  • Cholesterol Control: Giloy Capsule enhances metabolism and aids in flushing out toxins, which can help control high cholesterol levels.
  • Stress Reduction: Giloy Steam Juice can help lower stress and anxiety levels while promoting cognitive function and memory.
  • Improved Digestion: Giloy Tulsi Juice can alleviate digestive issues like hyperacidity, indigestion, and diarrhea, making it valuable for digestive health.
  • Enhanced Eyesight: Tinospora cordifolia, when used in Panchkarma treatments, can improve eyesight.
    Wound Healing: Applying Gurjo leaf paste can promote wound healing and skin regeneration, making it beneficial for skin health.
  • Potential Cancer Prevention: Guduchi’s balancing properties might reduce the risk of cancer by inhibiting the growth and spread of cancer cells.

buy from daraz Tab

Only 500 item(s) left in stock.
  ... people are viewing this right now

मेटाबोलिक फाइदाहरू: गुर्जो पाउडरले रगतमा चिनीको स्तरलाई कन्ट्रोल गर्न र कोलेस्ट्रोल कम गर्न मद्दत गर्न सक्छ। यसले मधुमेह वा हृदय रोगको जोखिममा भएकाहरूका ब्यक्तिहरुका लागि सम्भावित रूपमा फाइदा पुर्याउछ।
प्रतिरक्षा प्रणाली बूस्ट: गुर्जोमा एन्टिअक्सिडेन्ट गुणहरु छन् जसले कोशिकाहरूलाई अक्सिडेटिभ क्षतिबाट बचाउन सक्छ र प्रतिरक्षा प्रणालीलाई उत्तेजित गर्दछ, यसले समग्र स्वास्थ्यको लागि राम्रो फाईदा पुर्याउछ ।
एन्टी-क्यान्सर सम्भाव्यता: गुर्जोमा भएका केही तत्वहाँरुमा क्यान्सर प्रतिरोधी गुणहरू हुन्छन जस्ले विशेष गरी स्तन, प्रोस्टेट र डिम्बग्रंथि मा हुने क्यान्सर विरुद्ध लडन ठुलो सहयोग पुर्याउछ ।
एलर्जीमा राहात दिन्छ: गुर्जोले हे फिबर जस्ता एलर्जीका लक्षणहरू कम गर्न सक्छ, प्रतिरक्षा प्रणाली बढाएर हाच्छिउँ र कन्जेसन बाट राहत प्रदान गर्द्छ।
एन्टिब्यक्टेरियल प्रपर्टिज : गुर्जोले क्लेब्सिएला निमोनिया, ई. कोलाई, स्यूडोमोनास एसपीपी, र प्रोटियस एसपीपी जस्ता ब्याक्टेरियाहरू सहित विभिन्न रोगजनकहरूबाट जोगाउन सक्छ।
छालाको स्वास्थ्य: गुर्जोलाई छालाको समस्या जस्तै चिलाउनेको उपचार गर्न र छालाको डिटोक्सिफिकेशन प्रवर्द्धन गर्न प्रयोग गर्न सकिन्छ, यसले छालाको स्वास्थ्य कायम राख्नको लागि मूल्यवान भूमिका खेल्दछ ।
एन्टी-एजिङ: गुर्जोमा एन्टिअक्सिडेन्ट हुन्छ जसले अक्सिडेटिभ स्ट्रेस सङ्ग लड्छ, फाइन लाइनहरू, चाउरी पन कम गर्छ र जवान देखिने छालालाई बढाउछ ।
सुगर लाई फाईदाजनक : गुर्जोले इन्सुलिन उत्पादनलाई उत्तेजित गर्छ र रगतमा चिनीको स्तर व्यवस्थापन गर्न मद्दत गर्छ, सम्भावित रूपमा मधुमेह-सम्बन्धित जटिलताहरूको जोखिम कम गर्छ।
कलेजोको स्वास्थ्य: गुर्जोले कलेजोको स्वास्थ्यलाई जोगाउन र सुधार गर्न सक्छ, विशेष गरी मदिरा सेवन जस्ता कारण कलेजोमा भएको क्षतिलाइ काम गर्दछ ।
कोलेस्ट्रोल नियन्त्रण: गुर्जोले मेटाबोलिजम बढाउँछ र विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत गर्दछ, जसले उच्च कोलेस्ट्रोल स्तरलाई नियन्त्रण गर्न मद्दत गर्दछ।
तनाव न्यूनीकरण: गुर्जोले कग्नेटिभ फङ्सन र स्मरणशक्ति बढाउँदै तनाव र चिन्ताको स्तर कम गर्न मद्दत गर्दछ।
सुधारिएको पाचन: गुर्जोले पाचन समस्याहरू जस्तै हाइपर एसिडिटी, अपच र पखालालाई कम गर्न सक्छ, यसले पाचन स्वास्थ्यको लागि बहुमूल्य भूमिका खेल्दछ ।
आँखाको दृष्टि बढाउछ: गुर्जो पञ्चकर्म उपचारमा प्रयोग गर्दा आँखाको दृष्टि सुधार गर्न सक्छ।
घाउ निको पार्ने: गुर्जो पातको पेस्ट लगाउनाले घाउ निको पार्ने र स्किन रिकग्निसन लाई सहयोग गर्द्छ र यसले छालाको स्वास्थ्यको लागि फाइदाजनक बनाउँछ।
सम्भावित क्यान्सर रोकथाम: गुर्जोको सन्तुलन गुणहरूले क्यान्सर कोशिकाहरूको वृद्धि र फैलावटलाई रोकेर क्यान्सरको जोखिम कम गर्न सक्छ।

top benefits of giloya powder in nepal

top benefits of giloya powder in nepal

Weight 0.1 kg
Dimensions 10 × 10 × 10 cm
0.00
0 reviews
5
0
4
0
3
0
2
0
1
0
Be the first to review “Giloy Powder – Gurjo Powder For Immunity Boosting And Healthy Metabolism, Chronic Fever – Tinospora cordifolia – Guduchi 100gm”

Your email address will not be published. Required fields are marked *

Reviews

There are no reviews yet.

My Cart
Wishlist
Recently Viewed
Compare Products (0 Products)
Compare Product
Compare Product
Compare Product
Compare Product
Categories
error: Buy Best Ayurvedic Medicine In nepal