डोपामाइन बूस्ट: काउसो बिज चुर्णमा एल-डोपा को प्रतिशत धेरै हुन्छ। काउसो बिज चुर्ण उपभोग गर्नाले मस्तिष्कमा डोपामाइन स्तर बढाउन मद्दत गर्छ जसको विभिन्न कग्नेटिभ र मूड-रिलेटेड फाइदाहरू पुर्याउछ ।
मुड बुस्ट : शरीरमा डोपामाइन स्तर बढेपछी सुख शन्तिको भावनामा बृद्दी भई डिप्रेसन र एन्जाइटीका लक्षणहरू कम हुन्छ।
फोकस र कन्सर्न्टेसनमा मद्दत : डोपामाइन-बूस्टिंगको कारणले गर्दा म्यूकुना पाउडर लिँदा फोकस, अलर्टनेस र कग्नेटिभ फङ्ग्सन बढाउछ ।
स्ट्रेस घटाउछ: काउसो पाउडरले शरीरमा तनाव र कोर्टिसोल स्तर कम गर्न मद्दत गर्न सक्छ, जसले गर्दा आरामको भावना बढ्छ।
निन्द्राको समस्या कम गर्छ: केही व्यक्तिहरूले काउसो पाउडर प्रयोग गर्दा निद्राको गुणस्तरमा सुधार र अनिद्राका लक्षणहरू कम हुने बाताएका छन।
न्यूरोप्रोटेक्शन: म्यूकुनामा रहेको एन्टिअक्सिडेन्ट र न्यूरोप्रोटेक्टिभ कम्पाउडहरुले नर्भसेल हरुलाई फ्री रेडिकल र टक्सिनको कारणले हुने क्षतिबाट जोगाउन मद्दत गर्न सक्छ।
कामवासना बढाउछ: काउसोलाई परम्परागत रूपमा कामोत्तेजकको रूपमा प्रयोग गरिएको छ, र यसले धेरै व्यक्तिहरूमा यौन कार्य र कामवासना सुधार गर्न मद्दत गर्छ ।
एन्टिअक्सिडेन्ट गुण: मुकुनामा फ्लेभोनोइड्स र पोलिफेनोल जस्ता एन्टिअक्सिडेन्टहरू हुन्छन् जसले अक्सिडेटिभ तनावसँग लड्न र दीर्घकालीन रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ।
एन्टी-इन्फ्लेमेटरी प्रप्रर्टिज: म्यूकुनामा एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छन जसले समग्र स्वास्थ्यलाई फाइदा पुर्याउछ र सम्भावित रूपमा अलेभाइट सिम्टम्स कम गर्दछ ।
मसल वृद्धि: प्राय काउसो एथलीटहरू र बडीबिल्डरहरू द्वारा हार्मोन स्तरहरू बढाउनको लागि प्रयोग गरिन्छ, जसले मांसपेशी विकास र रिकभरीमा मद्दत गर्न सक्छ।
ब्लड सुगर कन्ट्रोल : काउसोले रगतमा चिनीको स्तरलाई म्यानेज गर्न मद्दत गर्दछ, जुन मधुमेह भएका व्यक्तिहरूका लागि लाभदायक हुन सक्छ।
दुखाइ कम गर्न : काउसोमा एनाल्जेसिक (पीडा-निवारक) गुणहरू भएको हुनाले परम्परागत चिकित्सा प्रणालीहरूले यसको प्रयोग दुखाइलाई कम गर्न मद्दत गर्न गर्दछन ।
इम्युनिटी बढाउन : काउसोको प्रतिरक्षा-मोड्युलेटिंग प्रभावहरूले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र समग्र स्वास्थ्य सुधार गर्न मद्दत गर्न सक्छ।
पाचन स्वास्थ्य: काउसो पाउडर प्रयोग गर्दा ग्यास्ट्रोइन्स्टेस्टाइन समस्याहरूबाट राहत मिल्छ ।
हर्मोन रेहुलेसन: मुकुनाले शरीरमा विभिन्न हार्मोनहरू म्यानेज गर्न मद्दत गर्न सक्छ, सम्भावित रूपमा पुरुष र महिला दुवैलाई विभिन्न तरिकामा फाइदा पुर्याउँछ।
Reviews
There are no reviews yet.