Kauso Beej – Mucuna Powder Testosterone Booster Natural L-Dopa, Promotes Men’s Vitality, Stress Reliever, Improves Brain Function, Kapikachhu 100gm

Original price was: ₨ 270.0.Current price is: ₨ 249.0.

Dopamine Boost: Mucuna is rich in L-DOPA, a precursor to dopamine. Consuming mucuna powder may help increase dopamine levels in the brain, which can have various cognitive and mood-related benefits.
Mood Enhancement: Improved dopamine levels may contribute to a sense of well-being and help alleviate symptoms of depression and anxiety.
Enhanced Focus and Concentration: Some users report increased focus, alertness, and cognitive function when taking mucuna powder due to its potential dopamine-boosting effects.
Stress Reduction: Mucuna may help reduce stress and cortisol levels in the body, leading to a greater sense of relaxation.
Improved Sleep: Some individuals experience improved sleep quality and reduced insomnia symptoms when using mucuna powder.
Neuroprotection: The antioxidants and neuroprotective compounds in mucuna may help protect nerve cells from damage caused by free radicals and toxins.
Libido Enhancement: Mucuna has been traditionally used as an aphrodisiac, and it may help improve sexual function and libido in some individuals.
Antioxidant Properties: Mucuna contains antioxidants like flavonoids and polyphenols that can help combat oxidative stress and reduce the risk of chronic diseases.
Anti-Inflammatory Effects: Some research suggests that mucuna may have anti-inflammatory properties, which can benefit overall health and potentially alleviate symptoms of inflammatory conditions.
Improved Muscle Growth: Mucuna is sometimes used by athletes and bodybuilders for its potential to boost growth hormone levels, which may aid in muscle development and recovery.
Balanced Blood Sugar Levels: Mucuna may help regulate blood sugar levels, which can be beneficial for individuals with diabetes or those at risk of developing the condition.
Pain Relief: Traditional medicine systems have used mucuna for its potential analgesic (pain-relieving) properties, which may help alleviate certain types of pain.
Enhanced Immunity: The immune-modulating effects of mucuna may help strengthen the immune system and improve overall health.
Improved Digestive Health: Some users report better digestion and relief from gastrointestinal issues when using mucuna powder.
Hormone Regulation: Mucuna may help regulate various hormones in the body, potentially benefiting both men and women in different ways.

buy from daraz Tab

Only 100 item(s) left in stock.
  ... people are viewing this right now

डोपामाइन बूस्ट: काउसो बिज चुर्णमा एल-डोपा को प्रतिशत धेरै हुन्छ। काउसो बिज चुर्ण उपभोग गर्नाले मस्तिष्कमा डोपामाइन स्तर बढाउन मद्दत गर्छ जसको विभिन्न कग्नेटिभ र मूड-रिलेटेड फाइदाहरू पुर्याउछ ।
मुड बुस्ट : शरीरमा डोपामाइन स्तर बढेपछी सुख शन्तिको भावनामा बृद्दी भई डिप्रेसन र एन्जाइटीका लक्षणहरू कम हुन्छ।
फोकस र कन्सर्न्टेसनमा मद्दत : डोपामाइन-बूस्टिंगको कारणले गर्दा म्यूकुना पाउडर लिँदा फोकस, अलर्टनेस र कग्नेटिभ फङ्ग्सन बढाउछ ।
स्ट्रेस घटाउछ: काउसो पाउडरले शरीरमा तनाव र कोर्टिसोल स्तर कम गर्न मद्दत गर्न सक्छ, जसले गर्दा आरामको भावना बढ्छ।
निन्द्राको समस्या कम गर्छ: केही व्यक्तिहरूले काउसो पाउडर प्रयोग गर्दा निद्राको गुणस्तरमा सुधार र अनिद्राका लक्षणहरू कम हुने बाताएका छन।
न्यूरोप्रोटेक्शन: म्यूकुनामा रहेको एन्टिअक्सिडेन्ट र न्यूरोप्रोटेक्टिभ कम्पाउडहरुले नर्भसेल हरुलाई फ्री रेडिकल र टक्सिनको कारणले हुने क्षतिबाट जोगाउन मद्दत गर्न सक्छ।
कामवासना बढाउछ: काउसोलाई परम्परागत रूपमा कामोत्तेजकको रूपमा प्रयोग गरिएको छ, र यसले धेरै व्यक्तिहरूमा यौन कार्य र कामवासना सुधार गर्न मद्दत गर्छ ।
एन्टिअक्सिडेन्ट गुण: मुकुनामा फ्लेभोनोइड्स र पोलिफेनोल जस्ता एन्टिअक्सिडेन्टहरू हुन्छन् जसले अक्सिडेटिभ तनावसँग लड्न र दीर्घकालीन रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ।
एन्टी-इन्फ्लेमेटरी प्रप्रर्टिज: म्यूकुनामा एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छन जसले समग्र स्वास्थ्यलाई फाइदा पुर्याउछ र सम्भावित रूपमा अलेभाइट सिम्टम्स कम गर्दछ ।
मसल वृद्धि: प्राय काउसो एथलीटहरू र बडीबिल्डरहरू द्वारा हार्मोन स्तरहरू बढाउनको लागि प्रयोग गरिन्छ, जसले मांसपेशी विकास र रिकभरीमा मद्दत गर्न सक्छ।
ब्लड सुगर कन्ट्रोल : काउसोले रगतमा चिनीको स्तरलाई म्यानेज गर्न मद्दत गर्दछ, जुन मधुमेह भएका व्यक्तिहरूका लागि लाभदायक हुन सक्छ।
दुखाइ कम गर्न : काउसोमा एनाल्जेसिक (पीडा-निवारक) गुणहरू भएको हुनाले परम्परागत चिकित्सा प्रणालीहरूले यसको प्रयोग दुखाइलाई कम गर्न मद्दत गर्न गर्दछन ।
इम्युनिटी बढाउन : काउसोको प्रतिरक्षा-मोड्युलेटिंग प्रभावहरूले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र समग्र स्वास्थ्य सुधार गर्न मद्दत गर्न सक्छ।
पाचन स्वास्थ्य: काउसो पाउडर प्रयोग गर्दा ग्यास्ट्रोइन्स्टेस्टाइन समस्याहरूबाट राहत मिल्छ ।
हर्मोन रेहुलेसन: मुकुनाले शरीरमा विभिन्न हार्मोनहरू म्यानेज गर्न मद्दत गर्न सक्छ, सम्भावित रूपमा पुरुष र महिला दुवैलाई विभिन्न तरिकामा फाइदा पुर्‍याउँछ।

top benefits of kaauso mucuna kapikachhu in nepali

top benefits of kaauso mucuna kapikachhu in nepali

 

Weight 0.1 kg
Dimensions 10 × 10 × 10 cm
0.00
0 reviews
5
0
4
0
3
0
2
0
1
0
Be the first to review “Kauso Beej – Mucuna Powder Testosterone Booster Natural L-Dopa, Promotes Men’s Vitality, Stress Reliever, Improves Brain Function, Kapikachhu 100gm”

Your email address will not be published. Required fields are marked *

Reviews

There are no reviews yet.

My Cart
Wishlist
Recently Viewed
Compare Products (0 Products)
Compare Product
Compare Product
Compare Product
Compare Product
Categories
error: Buy Best Ayurvedic Medicine In nepal