Neem Oil – Azadirachta Indica For Skin Care And Hair Care, Remove Pimples, Dandruff Relief And Natural Hair Growth, Spray On Plants And Garden 60ml

Original price was: ₨ 319.0.Current price is: ₨ 299.0.

Natural Pesticide: Neem Oil For PLants is an effective organic pesticide, capable of repelling or killing a wide range of pests that damage crops, gardens, and homes.
Antifungal Properties: Neem OIl For Plants can help control and prevent fungal infections in plants and on the skin, such as athlete’s foot or ringworm.
Anti-Inflammatory: Neem oil contains compounds that can reduce inflammation, making it useful for soothing skin conditions like eczema and psoriasis.
Acne Treatment: Neem oil’s antibacterial properties make it a popular remedy for treating acne by reducing the growth of acne-causing bacteria.
Moisturizes Skin: Azadirachta Indica oil is a natural emollient, helping to moisturize and nourish the skin, especially in dry or sensitive areas.
Wound Healing: It can promote wound healing due to its antibacterial and anti-inflammatory properties. It’s often used on minor cuts and abrasions.
Dandruff Treatment: Neem oil can help alleviate dandruff by moisturizing the scalp and combating the underlying causes of flakiness.
Head Lice Control: Margosa oil can be used to treat head lice infestations by suffocating and killing the lice.
Oral Health: Neem oil is sometimes used in mouthwash or toothpaste due to its antimicrobial properties, which can help combat gum diseases and reduce bad breath.
Anti-Aging: Its antioxidants help protect the skin from free radicals, potentially reducing the signs of aging like wrinkles and fine lines.
Wound and Bruise Relief: Indian lilac oil can be applied topically to reduce pain, swelling, and redness associated with bruises and minor injuries.
Insect Repellent: Apart from its use as a pesticide, neem oil can also act as a natural insect repellent, keeping mosquitoes and other insects at bay.
Boosts Hair Health: Neem oil strengthens hair, prevents hair loss, and encourages healthy hair growth when used in hair care products or as a scalp treatment.
Antioxidant Benefits: Neem oil contains powerful antioxidants like carotenoids, which can help protect cells from oxidative damage.
Skin Conditions: It can be used to alleviate the symptoms of various skin conditions, including itching, redness, and discomfort, making it valuable for those with sensitive skin
buy from daraz Tab

Only 5 item(s) left in stock.
  ... people are viewing this right now

प्राकृतिक कीटनाशक: नीम तेल एक प्रभावकारी जैविक कीटनाशक हो, जसले बाली, बगैंचा र घरहरूलाई क्षति पुर्‍याउने कीटहरूलाई हटाउन वा मार्न सहयोग गर्दछ।
एन्टिफङ्गल गुणहरू: यसले बोटबिरुवा र मान्छेको छालामा हुने फङ्गल संक्रमणलाई नियन्त्रण गर्न र रोक्न मद्दत गर्दछ, त्यसैले यो तेल दाद मा पनि उपयोगी हुन्छ ।
एन्टि-इन्फ्लेमेटरी: नीमको तेलमा भयका यसले कम्पाउडहरुले इन्फ्ल्यामेसन कम गर्दछ साथै एक्जिमा र सोरायसिस जस्ता छालाको समस्याहरुलाई पनि ठीक गर्न मद्दत गर्दछ।
डन्डिफोरको उपचार: निमको तेलमा भएको एन्टिब्याक्टेरियल प्रपर्टिजले गर्दा डान्डिफोर र डन्डिफोर निम्त्याउने ब्याक्टेरियाहरुलाई यसले नियन्त्रण गर्दछ ।
छालालाई मोस्चराइज गर्छ: नीमको तेल एक प्राकृतिक इमोलियन्ट हो, जसले छालालाई विशेष गरी सुख्खा वा संवेदनशील क्षेत्रहरूमा मोस्चराइज र पोषण गर्न मद्दत गर्दछ।
घाउ निको पार्ने: यसले एन्टिब्याक्टेरियल र एन्टी-इन्फ्लेमेटरी गुणहरूको कारण घाउ निको पार्न सक्छ। सानो सानो घाऊ , थोरै काटेको तथा कोतरेको ठाउमा लगाउदा धेरै फाईदा पुर्याउछ ।
डैन्ड्रफ उपचार: नीमको तेलले टाउकोलाई मोइस्चराइज गरेर र फ्लेकनेसको जड समस्याहरुलाई ठीक गरेर चाया तथा डेन्ड्रफ कम गर्न मद्दत गर्न सक्छ।
जुम्रा मार्न उपयोगी : नीमको तेललाई टाउकोमा लगाउनाले जुम्राहरु निसासियर वा मरेर काम हुन्छन ।
मौखिक स्वास्थ्य: नीमको तेल कहिलेकाहीं माउथवाश वा टूथपेस्टमा प्रयोग गरिन्छ।
यसको एन्टिमाइक्रोबियल गुणहरूको कारण गिजाको रोगसँग लड्न र सासको दुर्गन्ध कम गर्न मद्दत गर्दछ।
एन्टी-एजिंग: यसको एन्टिअक्सिडेन्टहरूले छालालाई फ्रि रेडिकलहरूबाट जोगाउन मद्दत गर्दछ र उमेर बढे सङ्गै आउने चाउरी र फाइन लाइनहरू कम गर्दछ।
घाउ र घाउबाट राहत: नीमको तेललाई चोटपटक र साना चोटहरूसँग सम्बन्धित दुखाइ, सुन्निने र रातोपन कम गर्नको लागि मुख्य रूपमा प्रयोग गर्न सकिन्छ।
कीटनाशक: कीटनाशकको रूपमा यसको प्रयोगको अलावा, नीमको तेलले लामखुट्टे र अन्य कीराहरूलाई टाढा राखेर प्राकृतिक कीट प्रतिरोधी रूपमा पनि काम गर्न सक्छ।
कपालको स्वास्थ्य बढाउँछ: नीमको तेलले कपाललाई बलियो बनाउँछ, कपाल झर्न रोक्छ, र हेयर केयर प्रोडक्ट वा स्क्याल्प ट्रेटमेन्टको रूपमा प्रयोग गर्दा स्वस्थ कपालको वृद्धिलाई सहयोग गर्दछ।
एन्टिअक्सिडेन्ट फाइदाहरू: नीमको तेलमा क्यारोटिनोइड्स जस्ता शक्तिशाली एन्टिअक्सिडेन्टहरू हुन्छन्, जसले कोशिकाहरूलाई अक्सिडेटिभ क्षतिबाट बचाउन मद्दत गर्दछ।
छालाको अवस्था: यो संवेदनशील छाला भएकाहरूका लागि बहुमूल्य हुन्छ जस्ले चिलाउने, रातोपन र दुख्ने सहित विभिन्न छाला समस्याहरुलाई कम गर्न प्रयोग गर्न सकिन्छ।

Neem Oil - Azadirachta Indica For Skin Care And Hair Care, Remove Pimples, Dandruff Relief And Natural Hair Growth, Spray On Plants And Garden 60ml

Neem Oil – Azadirachta Indica For Skin Care And Hair Care, Remove Pimples, Dandruff Relief And Natural Hair Growth, Spray On Plants And Garden 60ml

Weight 0.1 kg
Dimensions 10 × 10 × 10 cm
0.00
0 reviews
5
0
4
0
3
0
2
0
1
0
Be the first to review “Neem Oil – Azadirachta Indica For Skin Care And Hair Care, Remove Pimples, Dandruff Relief And Natural Hair Growth, Spray On Plants And Garden 60ml”

Your email address will not be published. Required fields are marked *

Reviews

There are no reviews yet.

Categories: , , Tag: 
My Cart
Wishlist
Recently Viewed
Compare Products (0 Products)
Compare Product
Compare Product
Compare Product
Compare Product
Categories
error: Buy Best Ayurvedic Medicine In nepal