Shatavari Powder – Asparagus Racemosus Balance Women’s Hormones Good For Healthy Digestion And Reproductive System – Shatawari Powder Kurilo 100gm

Original price was: ₨ 320.0.Current price is: ₨ 306.0.

Hormonal Balance: Shatavari is often used to balance hormones in both men and women, making it helpful for conditions like PCOS and menopause.
Menstrual Health: Shatavari Capsule can alleviate menstrual discomfort and regulate menstrual cycles.
Fertility: Shatawari Powder is considered an aphrodisiac and can boost fertility in both men and women.
Digestive Health: Shatavari Churna can soothe and improve digestion, reducing symptoms of acidity, ulcers, and indigestion.
Immune Support: Shatawari has immunomodulatory properties that can enhance the body’s defense mechanisms.
Anti-Inflammatory: Shatavari root may have anti-inflammatory effects, making it useful for conditions like arthritis and other inflammatory disorders.
Antioxidant: Shatavar is rich in antioxidants that help protect cells from oxidative stress.
Stress Reduction: Kurilo Gana is an adaptogen, meaning it can help the body adapt to stress and reduce stress-related symptoms.
Skin Health: Shatavari’s antioxidant properties can promote healthy skin and reduce signs of aging.
Respiratory Health: It is used to alleviate respiratory issues like cough, bronchitis, and asthma.
Detoxification: Shatavari can aid in detoxifying the body by supporting the liver and kidneys.
Weight Management: It may assist in weight management by improving metabolism and reducing appetite.
Urinary Health: Shatavari is a diuretic and can help manage urinary tract infections and kidney stones.
Nervous System Support: It can calm the nervous system and promote mental clarity.
Bone Health: Shatavari is believed to support bone health by enhancing calcium absorption and bone density.

buy from daraz Tab

Only 4 item(s) left in stock.
  ... people are viewing this right now

हर्मोन सन्तुलन: शतावरी प्रायः पुरुष र महिला दुवैमा हार्मोन सन्तुलन गर्न प्रयोग गरिन्छ, यसले PCOS र menopause जस्ता समस्याहरुमा पनि धेरै सहयोग गर्दछ ।
महिनावारी स्वास्थ्य: यसले महिलाहरुमा पिरियडको बेलामा हुने पिडा कम गर्न र पिरियड लाई रेगुलर गर्न धेरै बद्दत गर्दछ ।
प्रजनन क्षमता: शतावरीलाई कामोत्तेजक मानिन्छ र यसले पुरुष र महिला दुवैमा सेक्स इन्ट्रेस्ट र पावर बढाइ प्रजनन क्षमतामा बृद्दी गर्दछ ।
पाचन स्वास्थ्य: यसले पाचनलाई सुमधुर र श्वास्थ्य बनाउछ साथै एसिडिटी, अल्सर र अपचका समस्याहरुलाई पनि कम गर्द्छ।
इम्युन सपोर्ट : शतावरीमा इम्युनोमोड्युलेटरी गुणहरू छन् जसले शरीरको प्रतिरक्षा तंत्रलाई बढाउन मद्दत गर्दछ।
एन्टी-इन्फ्लेमेटरी: यसमा एन्टी-इन्फ्लेमेटरी गुण हुन्छ। यसले अर्थराइटिस र इन्फ्लामेन्ट्री डिसअर्डर जस्ता समस्यामा धेरै सहयोग गर्दछ ।
एन्टिअक्सिडेन्ट: शतावरीमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्टल गुण हुन्छ जसले सेलहरूलाई अक्सिडेटिभ स्ट्रेस बाट बचाउन मद्दत गर्छ।
स्ट्रेस घटाउछ : यो एक एड्याप्टोजेन हो, जसको अर्थ यसले शरीरलाई तनावसँग अनुकूलन रहन र तनाव-सम्बन्धित लक्षणहरू कम गर्न मद्दत गर्दछ।
छालाको स्वास्थ्य: शतावरीको एन्टिअक्सिडेन्ट गुणहरूले स्वस्थ छाला बनाउन र बुढ्यौलीका लक्षणहरूलाई कम गर्न मद्दत गर्दछ।
श्वासप्रश्वास स्वास्थ्य: यो खोकी, ब्रोन्काइटिस, र दम जस्ता श्वासप्रश्वास समस्याहरू कम गर्न प्रयोग गरिन्छ।
डिटोक्सिफिकेशन: शतावरीले कलेजो र मृगौलालाई सहयोग गरेर शरीरलाई डिटोक्सिफाइ गर्न मद्दत गर्न सक्छ।
तौल व्यवस्थापन: यसले मेटाबोलिजम बढाएर र एपिटाइट घटाएर वजन व्यवस्थापनमा मद्दत गर्दछ।
मूत्र स्वास्थ्य: शतावरी एक मूत्रवर्धक हो र यसले युरिनरी ट्र्याक इन्फेक्सन र मृगौलाको पत्थरी व्यवस्थापन मा पनि मद्दत गर्दछ।
नर्भस सिस्टम सपोर्ट : यसले स्नायु प्रणालीलाई शान्त पार्न र मेन्टल क्लियारिटी लाई बढाउन पनि मद्दत गर्दछ।
हड्डी स्वास्थ्य: शतावरीले क्याल्सियम एब्जर्सन र बोन डेन्सिटी बढाएर हड्डीको स्वास्थ्यलाई सपोर्ट गर्दछ जस्को कारण हड्डी बलियो बनाउन र हाइट बढाउन पनि सहयोग गर्दछ ।

Shatavari Powder - Asparagus Racemosus Balance Women's Hormones Good For Healthy Digestion And Reproductive System - Shatawari Powder Kurilo 100gm

Shatavari Powder – Asparagus Racemosus Balance Women’s Hormones Good For Healthy Digestion And Reproductive System – Shatawari Powder Kurilo 100gm

Weight 0.1 kg
Dimensions 10 × 10 × 10 cm
0.00
0 reviews
5
0
4
0
3
0
2
0
1
0
Be the first to review “Shatavari Powder – Asparagus Racemosus Balance Women’s Hormones Good For Healthy Digestion And Reproductive System – Shatawari Powder Kurilo 100gm”

Your email address will not be published. Required fields are marked *

Reviews

There are no reviews yet.

My Cart
Wishlist
Recently Viewed
Compare Products (0 Products)
Compare Product
Compare Product
Compare Product
Compare Product
Categories
error: Buy Best Ayurvedic Medicine In nepal