ओरल सेक्सले घाँटीको क्यान्सर (Oropharyngeal Cancer) गराउँछ?
परिचय (Introduction of Oral Sex and Throat Cancer) ओरल सेक्स भन्नाले यौन साथीको जननेन्द्रिय (गुप्ताङ्ग) मा ओठ, जिब्रो वा मुखको प्रयोग गरी गरिने यौन क्रियाकलापलाई बुझिन्छ। ओरल सेक्स स्वयंले क्यान्सर सिर्जना गर्दैन, तर यस प्रक्रियाका क्रममा यदि यौन साथीमा भाइरस छ भने त्यो सजिलै अर्को व्यक्तिको मुख र घाँटीको भित्री सतहमा सर्न पुग्छ। विशेष गरी […]