मुखमैथुन: फाइदा, जोखिम र सावधानी (Oral Sex)
हाम्रो समाजमा यौनका विषयमा मानिसहरू पहिलेभन्दा अलि बढी खुलेर कुरा गर्न थालेका छन्। सम्बन्धहरूमा, सामाजिक सञ्जालमा वा स्वास्थ्य शिक्षामा पनि यसबारे चर्चा हुन थालेको छ। तर, मुखमैथुन (Oral Sex) अझै पनि धेरैका लागि संकोच र द्वविधाको विषय बन्ने गरेको छ। यसमा के-के कुरा समावेश हुन्छन्, यो कत्तिको सुरक्षित छ र यसका फाइदा तथा जोखिमहरू के-के […]