वीर्य स्तम्भन (Semen Retention): वीर्य रोक्ने उपाय, फाइदा र असरहरू
परिचय (Introduction of Semen Retention) वीर्य स्तम्भन (Semen Retention) भनेको यौन सम्पर्क वा हस्तमैथुनको समयमा नियन्त्रण राखी वीर्य स्खलन (Ejaculation) हुन नदिई त्यसलाई शरीरभित्रै रोकेर राख्ने प्रक्रिया हो। प्राचिन आयुर्वेद र योग विज्ञानमा यसलाई ‘ब्रह्मचर्य’ र ‘ओज निर्माण’ सँग जोडेर हेर्ने गरिन्छ। यस प्रक्रियामा पुरुषहरूले शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा वृद्धि गर्नका लागि स्खलनलाई रोक्ने […]