सेक्सको कुलत (Sex Addiction / Hypersexuality Disorder)
परिचय (Introduction of Sex Addiction) सेक्सको कुलत वा यौन व्यसन (Hypersexual Disorder) एक यस्तो मानसिक तथा व्यावहारिक अवस्था हो, जहाँ व्यक्ति आफ्नो यौन विचार, इच्छा वा व्यवहारमा नियन्त्रण गुमाउन पुग्छ। मानिसको दिमागमा सधैँ यौन सम्बन्धी सोच, अश्लील सामग्री (पोर्नोग्राफी), वा यौन क्रियाकलाप मात्र घुमिरहन्छ। विश्व स्वास्थ्य संगठन (WHO) ले पनि यसलाई मानसिक स्वास्थ्य विकारको रूपमा […]