महिलाहरुमा हुने यौन रोग तथा संक्रमण (Sexually Transmitted Diseases/Infections in Women)
महिलाहरुको शारीरिक बनावट र प्रजनन प्रणालीका कारण पुरुषको तुलनामा उनीहरुमा यौन रोग वा यौन संक्रमित संक्रमण (STD/STI) को जोखिम र गम्भीरता बढी हुन्छ। सुरक्षित यौन व्यवहार, समयमा पहिचान र सहि उपचारको अभावमा यसले बाँझोपन तथा पाठेघरको क्यान्सर जस्ता जटिलता निम्त्याउन सक्छ। परिचय (Introduction of STDs/STIs in Women) यौन संचारित रोग वा संक्रमण (STD/STI) भन्नाले असुरक्षित […]