Triphala Powder – Improves Bowel Movement, Relieve Constipation, Promote Digestion And Gut Health – Triphala churna For Gastro Intestinal Health 100gm

Original price was: ₨ 160.0.Current price is: ₨ 134.0.

Digestive Health: Triphala is renowned for its digestive benefits. It helps stimulate digestion, relieve constipation, and promote regular bowel movements.
Detoxification: Triphala churna supports detoxification by cleansing the colon and removing toxins from the body, aiding in overall detoxification and purification.
Antioxidant Properties: It is rich in antioxidants that help protect the body from free radical damage and oxidative stress.
Immune Support: Triphala can boost the immune system, making the body more resilient to infections and illnesses.
Weight Management: Some studies suggest that Triphala may aid in weight loss by promoting a healthy metabolism and reducing fat accumulation.
Skin Health: Triphala’s antioxidant properties may contribute to healthier skin by reducing signs of aging and promoting a radiant complexion.
Eye Health: The high vitamin C content in Triphala can benefit eye health and may reduce the risk of eye diseases like cataracts.
Oral Health: triphala capsule can help improve oral hygiene by reducing gum inflammation, preventing bad breath, and promoting overall dental health.
Anti-Inflammatory: It has anti-inflammatory properties that can help alleviate inflammatory conditions and joint pain.
Diabetes Management: Some studies suggest that Triphala may help regulate blood sugar levels in individuals with diabetes.
Heart Health: Triphala may contribute to heart health by lowering cholesterol levels and supporting overall cardiovascular function.
Liver Support: It can support liver health by promoting detoxification and enhancing liver function.
Respiratory Health: Triphala may help manage respiratory conditions like asthma and bronchitis by reducing inflammation and improving lung function.
Hair Health: Triphala can promote hair growth and improve the overall health of hair by nourishing the scalp and reducing dandruff.
Stress Reduction: Some people find that Triphala helps reduce stress and anxiety, possibly due to its calming and balancing effects on the body
buy from daraz Tab

Only 5 item(s) left in stock.
  ... people are viewing this right now

पाचन स्वास्थ्य: पाचन लाभको लागि त्रिफला चुर्ण प्रसिद्ध छ। यसले पाचनलाई सकृया गर्न, कब्जियतबाट छुटकारा दिन र नियमित आन्द्रा चलाउन मद्दत गर्छ।
आँखाको स्वास्थ्य: त्रिफलामा पाइने भिटामिन सीको उच्च मात्राले आँखाको स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ र मोतिबिन्दु जस्ता आँखाका रोगहरूको जोखिम कम गर्न सक्छ।
मुटुको स्वास्थ्य: त्रिफलाले कोलेस्ट्रोलको स्तर घटाएर र समग्र हृदयको कार्यलाई सहयोग गरेर मुटुको स्वास्थ्यमा योगदान पुर्‍याउन सक्छ।
श्वासप्रश्वास स्वास्थ्य: त्रिफलाले दम र ब्रोन्काइटिस जस्ता श्वासप्रश्वासको समस्यालाई इन्फ्ल्यामेसन कम गरेर र फोक्सोको कार्यमा सुधार गरेर व्यवस्थापन गर्न मद्दत गर्न सक्छ ।
कपालको स्वास्थ्य: त्रिफलाले चुर्णले कपालको वृद्धिलाई सहयोग गरेर कपालको समग्र स्वास्थ्यलाई सुधार गर्दछ र डन्ड्रफलाई कम गरेर कपालको समग्र स्वास्थ्यलाई पनि सुधार गर्न सक्छ।
कलेजोको सपोर्ट: यसले डिटोक्सिफिकेशनलाई सहयोग गरेर कलेजोको कार्यलाई सकृया बनाइ कलेजोको स्वास्थ्यलाई सुधार गर्छ।
मुखको स्वास्थ्य: त्रिफला चुर्णले गिजा सुन्निन काम गर्न, सासको दुर्गन्ध रोक्न र समग्र दाँतको स्वास्थ्यलाई बढाउन सहयोग गरेर मुखको स्वच्छता सुधार गर्न मद्दत गर्दछ।
छालाको स्वास्थ्य: त्रिफला चुर्णको एन्टिअक्सिडेन्ट गुणहरूले बुढ्यौलीका लक्षणहरूलाई कम गरी छालाको रंग चम्किलो बनाइ स्वस्थ छाला बनाउन ठुलो योगदान गर्दछ।
डिटोक्सिफिकेशन: त्रिफला चुर्णले कोलोन सफा गरेर र शरीरबाट विषाक्त पदार्थहरू हटाएर डिटक्सिफिकेशन गर्न मद्दत गर्दछ र समग्र शरीर डिटक्सिफिकेशन र शुद्धीकरणमा मद्दत गर्दछ।
एन्टिअक्सिडेन्ट गुण: त्रिफला चुर्नामा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरलाई फ्री रेडिकल लस र अक्सिडेटिभ स्ट्रेस बाट बचाउन मद्दत गर्छ।
प्रतिरक्षा समर्थन: त्रिफलाले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने हुँदा शरीरलाई संक्रमण र रोगहरू सङ्ग लडन सजिलो बनाउछ।
तौल व्यवस्थापन: त्रिफला चुर्णले स्वस्थ मेटाबोलिजम बढाउन र बोसो स्टोरिङ्ग घटाएर वजन घटाउन मद्दत गर्न सक्छ।
एन्टी-इन्फ्लेमेटरी: त्रिफल चुर्णमा एन्टी-इन्फ्लेमेटरी गुणहरू हुने हुनाले यस्ले इन्फ्ल्यामेसन र जोर्नी दुखाइलाई कम गर्न मद्दत गर्दछ।
मधुमेह व्यवस्थापन: त्रिफला चुर्णले मधुमेह भएका व्यक्तिहरूमा रगतमा चिनीको स्तरलाई नियन्त्रण गर्न मद्दत गर्दछ।
तनाव घटाऊछ: त्रिफला चुर्णको शरीरमा शान्त र सन्तुलित प्रभावको कारणले ब्याक्तिको तनाव र चिन्ता कम गर्न मद्दत गर्दछ।

Triphala Powder - Improves Bowel Movement, Relieve Constipation, Promote Digestion And Gut Health - Triphala churna For Gastro Intestinal Health 100gm

Triphala Powder – Improves Bowel Movement, Relieve Constipation, Promote Digestion And Gut Health – Triphala churna For Gastro Intestinal Health 100gm

Weight 0.1 kg
Dimensions 10 × 10 × 10 cm
0.00
0 reviews
5
0
4
0
3
0
2
0
1
0
Be the first to review “Triphala Powder – Improves Bowel Movement, Relieve Constipation, Promote Digestion And Gut Health – Triphala churna For Gastro Intestinal Health 100gm”

Your email address will not be published. Required fields are marked *

Reviews

There are no reviews yet.

My Cart
Wishlist
Recently Viewed
Compare Products (0 Products)
Compare Product
Compare Product
Compare Product
Compare Product
Categories
error: Buy Best Ayurvedic Medicine In nepal