लौह भस्मको प्रयोग र फाईदाहरु (Ayurvedic Benefits of Lauh Bhasma)
परिचय (Introduction of Lauh Bhasma) आयुर्वेदमा भस्मको विशेष स्थान छ। जडीबुटी र खनिज पदार्थहरूलाई विशेष शोधन प्रक्रियाद्वारा जलाएर बनाइने खरानी जस्तो धुलोलाई ‘भस्म’ भनिन्छ। लौह भस्म फलाम (Iron) बाट तयार गरिने एक आयुर्वेदिक औषधि हो। यसलाई शुद्ध फलामका टुक्राहरूलाई त्रिफला काँढा, घ्यूकुमारीको रस र अन्य जडीबुटीहरूसँग मिसाएर उच्च तापक्रममा “पुट” (प्रशोधन) दिएर तयार गरिन्छ। यो […]