इसबगोल Isabgol (Psyllium Husk) Benefits: A Natural Remedy for Digestion, Weight Loss & More
इसबगोल (Psyllium Husk) लाई नेपालको धेरै ठाउमा भुसी पनि भनिन्छ भने भारतमा “इसपघोल” वा “इसबगोल” भनेर चिनिन्छ, जुन Plantago ovata नामक बोटबिरुवाको बिउ बाट प्राप्त हुन्छ। यसको उत्पत्ति मूलतः ईरान, भारत र पाकिस्तानमा भएको मानिन्छ। यो आयुर्वेद र प्राकृतिक चिकित्सामा धेरै पुरानो समयदेखि प्रयोग हुँदै आएको छ। विशेष गरी यसको भूसी (Husk) लाई औषधीको रूपमा प्रयोग गरिन्छ, […]