निसोथ Health Benefits, Uses, and Precautions of Turpethum (Nisoth) in Ayurveda
निसोथ (Operculina turpethum) एक आयुर्वेदिक औषधीय वनस्पति हो, जुन विशेष गरी पेटसम्बन्धी समस्याहरू, पाचन सुधार, र शरीरको सफाइमा प्रयोग गरिन्छ। यो बनस्पती सामान्यतया नेपाल भारतका धेरै भागहरूमा पाइन्छ, विशेष गरी समुन्द्र सतहबाट 1000 मिटरको उचाइमा। निसोथमा प्राकृतिक पाचक, रेचक, र शुद्धिकारक गुणहरू हुन्छन्, जसले शरीरबाट विषाक्त पदार्थहरू हटाउन मद्दत पुर्याउँछ। यसको जरा, पात, र काण्ड […]