वृद्धदारक Briddhadarak (Bidhara) Benefits: Uses for Diabetes, Joint Pain, Digestion & More
यदि तपाईं कुनै पनि प्रकारको शारीरिक, मानसिक वा यौन दुर्बलताबाट पीडित हुनुहुन्छ भने, वृद्धदारक (विधारा) को प्रयोगबारे जान्नु अति आवश्यक छ। यसको गुण र प्रयोगहरू थाहा पाउनुभयो भने तपाईंले कहिल्यै पनि कुनै आयुर्बेदिक डक्टर वा वैद्यको आवश्यकता महसुस गर्नु पर्दैन। वृद्धदारक शारीरिक कमजोरी र यौन दुर्बलताको रामबाण आयुर्बेदिक औषधि हो। यसलाई अश्वगंधासंग मिलाएर “अश्वगंधादि चूर्ण” […]