मँजिठो Manjistha (Manjitho) Benefits: Uses for Skin, Hair, Detox & More – Ayurvedic Healing Guide
मँजिठो (Rubia cordifolia) एक अत्यन्त महत्त्वपूर्ण आयुर्वेदिक जडीबुटी हो जसको प्रयोग धेरै प्रकारका रोगहरूको उपचारमा गरिन्छ। यसको जरा, काण्ड , फल र पातहरू औषधी निर्माणका लागि उपयोगमा ल्याइन्छ। मँजिठोले छालाको सम्बन्धी समस्याहरू, महिलाहरूका यौन स्वास्थ्य समस्याहरू समाधान गर्ने साथै अन्य धेरै रोगबाट छुटकारा दिलाउन सहयोग पुर्याउँछ। आउनुहोस्, मँजिठोका फाइदाहरू बारे जानकारी लिऔं। मँजिठो के हो? (Manjito […]