जाईफल Nutmeg (Jai Phal): Health Benefits, Uses, and Medicinal Properties
जाईफल (Nutmeg), जसलाई वैज्ञानिक नाम अनुसार Myristica fragrans भनिन्छ जुन मिरिस्टिकेसी परिवारसँग सम्बन्धित एक प्रसिद्ध मसला हो। यसलाई संस्कृतमा “जातीफल” र हिन्दीमा “जायफल” भनिन्छ। जाईफलको उत्पत्ति मुख्य रूपमा भारत र इण्डोनेशिया क्षेत्रबाट भएको मानिन्छ, यद्यपि आज यो विभिन्न उष्णकटिबंघिउय क्षेत्रमा उत्पादन हुन्छ। जाईफलको मुख्य गुण यसको विशेष बस्ना र स्वाद हो, जसले यसलाई खानामा स्वाद दिनका लागि […]