कुटकी Kutki Powder: Health Benefits, Ayurvedic Uses, Side Effects & Dosage
कुटकी (Kutki) एक प्रमुख आयुर्वेदिक जडीजडिबुटी हो जस्लाई पिक्रोराइजा कुर्रोआ (Picrorhiza kurroa) को रूपमा वैज्ञानिक नामले चिनिन्छ। यसको तितो स्वादका कारण यसलाई “कटुम्भरा” पनि भनिन्छ। प्राचीन कालदेखि नै कुटकीले आयुर्वेदमा औषधीय प्रयोगको रूपमा महत्त्वपूर्ण स्थान ओगटेको छ। कुटकीका स्वास्थ्य लाभहरू पतञ्जलिका अनुसार, कुटकी पचनमा सजिलो, पित्त र कफ सम्बन्धी समस्याहरू नियन्त्रण गर्ने, भोक बढाउने गुण […]