सिन्दुरे Sindure (Kampillaka) Benefits, Uses & Side Effects: A Powerful Ayurvedic Remedy for Digestion, Skin & More.
सिन्दुरे (वैज्ञानिक नाम: Mallotus philippensis) एक महत्त्वपूर्ण औषधीय रूख हो जुन एशियाका विभिन्न भागहरूमा पाइन्छ। यसलाई संस्कृतमा “कम्पिल्लक” भनिन्छ भने नेपालीमा यसलाई ” कामेला, सिन्दुरी ” को नामले चिनिन्छ। यो रूख नेपाल, भारत, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्याण्ड, इन्डोनेसिया लगायत दक्षिण र दक्षिण-पूर्वी एशियाका उष्णकटिबंधीय क्षेत्रहरूमा प्राकृतिक रूपमा पाईन्छ । नेपालमा यो तराई देखि १५०० मिटर सम्मको […]