सखरखण्ड 10 Amazing Health Benefits of Sweet Potato (Sakharkand) & How to Use It
सखरखण्डलाई नेपालीमा “सखर” मात्र पनि भनिन्छ। यो खासगरी ब्रत बस्दा पनि खान मिल्ने कन्दमुल मानिन्छ किनभने यो ऊर्जाको उत्तम स्रोत हो। सखरखण्डमा धेरै प्रकारका पौष्टिक तत्वहरू पाइन्छन्, जसकारण आयुर्वेदमा यसलाई औषधिको रूपमा प्रयोग गरिन्छ। यो एक यस्तो कन्दमुल हो जुन काँचो वा उसिनेर दुबै रूपमा खान सकिन्छ। यसलाई उसिनेर खान उत्तम हुन्छ। तपाइँलाई सुन्दा आश्चर्य […]