ढुङ्गे झ्याउ Parmalia Perlata (Stone Flower): Benefits, Ecology, and Uses of Yellow Lichen
ढुङ्गे झ्याउ, जसलाई वैज्ञानिक नाम अनुसार Parmalia perlata (Huds.) Ach. भनिन्छ जुन पारमेलियासी परिवारको सदस्य हो। यसलाई नेपालीमा “ढुङ्गे झ्याउ” वा ” ढुङ्गाको फूल ” भनेर चिनिन्छ। यसलाई हिन्दीमा “छरीला”, “भूरिछरीला”, “पत्थरफूल” भने पनि चिनिन्छ, र संस्कृतमा यसलाई “शैलेय”, “शिलापुष्प”, “वृद्ध”, “कालानुसार्यक”, “अश्मपुष्प”, “शीतशिव” भनेर उल्लेख गरिएको छ। अंग्रेजीमा यसलाई “Yellow lichen”, “Litho lichen”, “Lichens”, र “Stone […]