शिवलिंगी Shivlingi Seeds Benefits: Uses for Fertility, Digestion & More (Evidence-Based)
आधुनिक जीवनशैलीको एक प्रमुख अभिशाप भनेको बाझोपनन (Infertility) हो। करियरको होडबाजी, ढिलो विवाह र आधुनिक जीवनको तनावले विशेष गरी महिलाहरूमा बाझोपननको समस्या बढ्दै गइरहेको छ। हाम्रो वरिपरि झारपातको रूपमा पाइने शिवलिंगीको बिउ (Shivlingi Beej) ले महिलाहरूलाई गर्भधारणमा सक्षम बनाउँछ। शिवलिंगी गर्भाशयका लागि अत्यन्त लाभदायक मानिन्छ। यसको प्रयोग सदियौंदेखि सन्तान प्राप्तिको अचूक उपायको रूपमा गरिँदै आएको […]