लंकाशान (चार बजे फूल) Krishnakali (Mirabilis Jalapa) Benefits & Uses: Natural Remedies for Diabetes, Inflammation & More
लंकाशान (कृष्णकली) फुल लाई कसैले चिनेको छ त ? शायद छैन होला! लंकाशान (कृष्णकली) एक प्रकारको फूल हो। यो फूल दिउँसो ४ बजेपछि फुल्छ, यसैले अंग्रेजीमा यसलाई “फोर ओ’क्लक फ्लावर” चार बजे फूल पनि भनिन्छ। यसले यौनशक्ति बढाउन, कब्जियत, अपच, पिशाब सम्बन्धी रोग, इन्फ्ल्यामेसन , मधुमेह, चिलाउने समस्या जस्ता समस्याहरूमा फाइदा गर्छ। लंकाशान (Mirabilis jalapa) का […]