अश्वगन्धरिष्ट पुरुषको स्वास्थ्यका लागि धेरै लाभदायक छ, विशेष गरी प्रजनन स्वास्थ्य सुधारको लागि अतिनै फाईदाजनक छ ।
अश्वगन्धरिष्टले वीर्यको मात्रा कम, कम शुक्रकीट संख्या, शुक्राणु गतिशीलता समस्याहरू, असामान्य शुक्राणु आकार जस्ता समस्याहरुलाई ठीक गर्दछ र शुक्राणु उत्पादनलाई सहयोग गर्न सहयोग गर्दछ।
यो अस्वगन्धरिस्ट टनिक एन्टीअक्सिडेन्टमा पनि धनी हुन्छ, जसले टेस्टोस्टेरोन र लुटेनाइजिङ हार्मोन जस्ता पुरुष हार्मोनको उत्पादनलाई सहयोग गर्दछ।
यसले इरेक्टाइल डिसफंक्शन, नाइट फल र शिघ्रस्खलन जस्ता समस्याहरूलाई समाधान गर्न सक्छ।
अश्वगन्धरिष्ट पुरुषहरूमा कामवासना र प्रजनन क्षमता बढाउनको लागि चिनिन्छ।
यसले कोर्टिसोल हर्मोन र चिन्तालाई नियमन गरेर मानसिक तनाव कम गर्छ र टेस्टोस्टेरोन उत्पादनलाई सहयोग गर्छ।
सुत्नुअघि यसलाई दूधसँग सेवन गर्नाले सेक्सुअल ओर्गानमा रक्तसञ्चार र शुक्रकीटको गुणस्तरमा सुधार हुन्छ।
यो टनिकमा एन्टी-एन्जियोलाइटिक गुणहरू छन्, जसले चिन्ता, तनाव र अवसादको उपचारमा मद्दत गर्दछ।
यसले वात र पित्तको असंतुलनलाई सामान्य बनाउँछ र सेरोटोनिन स्तरलाई नियन्त्रण गर्छ, चिन्ताका लक्षणहरू कम गर्छ।
अश्वगन्धरिष्टले दिमागलाई शान्त र गहिरो निद्रालाई लाग्नको लागि सहयोग गरेर अनिद्रा व्यवस्थापन गर्न मद्दत गर्दछ।
अश्वगन्धरिष्टमा रहेको एन्टिओक्सिडेन्ट कम्पाउण्डहरुको कारण मेमोरी, एकाग्रता र तर्क जस्ता कग्नेटिभ फङ्गसनहरु बढाउँछ।
अश्वगन्धरिष्ट टनिकमा न्यूरोप्रोटेक्टिभ तत्वहरू पनि हुन्छन्, जसले अल्जाइमर र पार्किन्सन जस्ता समस्याहरु समाधान गर्न मद्दत गर्दछ।
अश्वगन्धरिष्टमा रहेको एन्टिअक्सिडेन्ट र भिटामिन सी ले प्रतिरक्षा प्रणालीलाई बढाउँछ र संक्रमणबाट बचाउँछ।
अश्वगन्धरिष्टले हड्डीको स्वास्थ्यलाई सहयोग गर्दछ, जोर्नी दुखाइ र इन्फ्लामेसन कम गर्दछ, र ओस्टियोआर्थराइटिस र ओस्टियोपोरोसिस जस्ता समस्याहरुलाई उपचार गर्दछ।
अस्वगन्धारिस्ट स्वस्थ तौल बढाउन, कम तौल अवस्थाको उपचार, र प्योस्पर्मिया र एन्डोमेट्रिओसिस जस्ता समस्याहरूलाई समाधान गर्न प्रयोग गरिन्छ।
Reviews
There are no reviews yet.