JethiMadhu – Licorice Root Powder, Glycyrrhiza Glabra For Cough, Throat, Hair Care, Skin, Face, Diabetes, Weight Loss and Immunity – YestiMadhu 100gm

Original price was: ₨ 230.0.Current price is: ₨ 219.0.

Anti-Inflammatory: JethiMadhu contains glycyrrhizin, which has potent anti-inflammatory properties and can help reduce inflammation in the body.
Cough and Cold Relief: Licorice Root Powder is commonly used to alleviate symptoms of cough, colds, and sore throats due to its soothing and expectorant properties.
Digestive Health: Yashtimadhu can help with indigestion, heartburn, and acid reflux by soothing the stomach lining and promoting better digestion.
Gastric Ulcers: Glycyrrhiza Glabra has been shown to be effective in treating gastric ulcers by promoting the healing of the stomach lining.
Anti-Viral: Jethi Madhu Powder has antiviral properties and may be used to combat viral infections, including herpes.
Anti-Bacterial: Yashtimadhu has antibacterial properties that can help fight various bacterial infections.
Anti-Spasmodic: Jethi Madhu can relieve muscle spasms and cramps, making it useful for menstrual discomfort and other muscle-related issues.
Liver Protection: This herb may help protect the liver from damage and support its detoxification functions.
Immune System Support: Yashtimadhu can boost the immune system, helping the body fight off infections and illnesses.
Skin Health: Licorice Powder is often used in skincare products due to its ability to reduce skin inflammation, acne, and irritation.
Respiratory Health: Yashtimadhu can be beneficial for those with respiratory conditions like asthma and bronchitis due to its bronchodilator and anti-inflammatory effects.
Stress and Anxiety Relief: Some studies suggest that Yashtimadhu may help reduce stress and anxiety by regulating cortisol levels.
Hormone Balance: Mulethi Powder may help balance hormones, making it useful for women experiencing hormonal imbalances or menopausal symptoms.
Weight Management: Some people use Mulethi to aid in weight management, as it can help regulate cortisol and sugar levels, potentially reducing cravings.
Oral Health: Yashtimadhu’s antimicrobial properties can promote oral health by reducing bacteria in the mouth and preventing cavities

buy from daraz Tab

Only 100 item(s) left in stock.
  ... people are viewing this right now

एन्टि-इन्फ्लेमेटरी: यष्टिमधुमा ग्लाइसिराइजिन हुन्छ, जसमा शक्तिशाली एन्टि-इन्फ्लेमेटरी गुण हुन्छ र यसले शरीरमा इन्फ्लामेसन कम गर्न मद्दत गर्दछ।
रुघाखोकी र चिसोबाट बच्चाउन: यसको रोगनासक र कफनाशक गुणका कारणले जेठिमधु सामान्यतया खोकी, चिसो, र घाँटी दुख्ने लक्षणहरू कम गर्न प्रयोग गरिन्छ।
पाचन स्वास्थ्य: यष्टिमधुले पेटको लाइनिङ लाई शान्त पार्ने र राम्रो पाचनलाई सघायर अपच, मुटुको जलन र एसिड रिफ्लक्स काम गर्न सहयोग गर्दछ।
ग्यास्ट्रिक अल्सर: जेठिमधु पेटको लाइनिङ्गमा बढेको ग्यास्ट्रिक अल्सरको उपचारमा प्रभावकारी भएको देखिएको छ ।
एन्टि-भाइरल: यसमा एन्टिभाइरल गुणहरू छन् र हर्पेस सहित भाइरल संक्रमणहरू लड्न प्रयोग गर्न सकिन्छ।
एन्टी-ब्याक्टेरियल: यष्टिमधुमा एन्टिब्याक्टेरियल गुणहरू छन् जसले विभिन्न ब्याक्टेरियल संक्रमणहरू लड्न मद्दत गर्दछ।
एन्टी-स्पास्मोडिक: यसले मांसपेशीको ऐंठन र क्र्याम्पहरू कम गर्न सक्छ, यसले मासिक धर्मको दुखाइ र अन्य मांसपेशी सम्बन्धी समस्याहरु कम गर्दछ।
कलेजो संरक्षण: यो जडीबुटीले कलेजोलाई क्षतिबाट जोगाउन र यसको डिटोक्सिफिकेशन कार्यहरूलाई सहयोग गर्दछ।
ईम्युन सिस्टम सपोर्ट : यष्टिमधुले प्रतिरक्षा प्रणालीलाई सहयोग गरी शरीरलाई संक्रमण र रोगहरूसँग लड्न मद्दत गर्दछ।
छालाको स्वास्थ्य: छालाको इन्फ्लामेसन। डन्डिफोर र जलन कम गर्ने क्षमताको कारण यो प्रायः स्किन केयर प्रोडक्टमा प्रयोग गरिन्छ।
श्वासप्रश्वास स्वास्थ्य: यष्टिमधु दम र ब्रोंकाइटिस जस्ता श्वासप्रश्वासको अवस्था भएकाहरूका लागि फाइदाजनक हुन सक्छ किनभने यसको ब्रोन्कोडायलेटर र एन्टी-इन्फ्लेमेटरी गुणहरु छन।
तनाव र चिन्ता काम गर्छ: यष्टिमधुले कोर्टिसोल लेबल लाई रेगुलेट गरेर तनाव र चिन्ता कम गर्न मद्दत गर्न सक्छ।
हर्मोन सन्तुलन: यसले हर्मोनको सन्तुलनमा मद्दत गर्न सक्छ, यसले हार्मोनल असंतुलन वा मनोपजल सिम्टम्स भएका महिलाहरूको लागि फाईदा पुर्याउछ।
तौल व्यवस्थापन: केही व्यक्तिहरूले तौल व्यवस्थापनमा सहयोग गर्न यष्टिमधुको प्रयोग गर्छन्, किनकि यसले कोर्टिसोल र चिनीको स्तरलाई नियन्त्रण गर्न मद्दत गरेर भोक कम गरन मद्दत गर्दछ ।
स्वास्थ्य मुख बनाउछ: यष्टिमधुको एन्टिमाइक्रोबियल गुणहरूले मुखमा ब्याक्टेरिया घटाएर र दातका क्याभिटिहरु बढ्न रोकी मुखको स्वास्थ्यलाई सहयोग गर्दछ।

Top benefits of jethimadhu in nepali

Top benefits of jethimadhu in nepali

Weight 0.1 kg
Dimensions 10 × 10 × 10 cm
0.00
0 reviews
5
0
4
0
3
0
2
0
1
0
Be the first to review “JethiMadhu – Licorice Root Powder, Glycyrrhiza Glabra For Cough, Throat, Hair Care, Skin, Face, Diabetes, Weight Loss and Immunity – YestiMadhu 100gm”

Your email address will not be published. Required fields are marked *

Reviews

There are no reviews yet.

My Cart
Wishlist
Recently Viewed
Compare Products (0 Products)
Compare Product
Compare Product
Compare Product
Compare Product
Categories
error: Buy Best Ayurvedic Medicine In nepal