Ajwain Oil – Carom Oil For Pain Relief, Relaxation, Improved Blood Circulation, Stress Reduction, Mental Relaxation And Relief from Arthritis 100ml

Original price was: ₨ 260.0.Current price is: ₨ 249.0.

  • Pain Relief: Ajwain oil may help alleviate muscle and joint pain when used in massage, thanks to its analgesic properties.
  • Anti-inflammatory: Ajwain has anti-inflammatory properties, which can reduce inflammation and swelling in the muscles and joints.
  • Muscle Relaxation: Massaging with Ajwain Seed oil may help relax tense muscles and promote overall muscle relaxation.
  • Improved Blood Circulation: The warming effect of Ajwain Powder oil can enhance blood circulation when applied through massage.
  • Relief from Arthritis: Regular massage with Ajwain Plant oil may offer relief to individuals suffering from arthritis and other inflammatory joint conditions.
  • Respiratory Benefits: Inhalation of the aroma during massage may help relieve respiratory issues like congestion and asthma.
  • Digestive Aid: Carom Oil may help with digestive issues when massaged onto the abdominal area, as it can alleviate gas and bloating.
  • Antispasmodic: The oil’s antispasmodic properties can assist in relieving muscle spasms and cramps.
    Mental Relaxation: The aroma of ajwain oil may have a calming effect on the mind, promoting relaxation during the massage.
  • Stress Reduction: Trachyspermum ammi oil massage can reduce stress and anxiety, helping to calm the nervous system.
  • Detoxification: It may aid in the detoxification process by stimulating lymphatic drainage when used in lymphatic massage techniques.
  • Skin Health: Ajwain oil contains antioxidants that can promote healthy skin and reduce signs of aging.
    Anti-microbial: It has antimicrobial properties that can help combat skin infections and promote skin health.
  • Aromatherapy: The fragrance of ajwain oil can provide aromatherapeutic benefits, enhancing the overall massage experience.
  • Improved Sleep: A relaxing massage with ajwain oil can help individuals with sleep issues by inducing a sense of calm and relaxation.

 

buy from daraz Tab

Only 100 item(s) left in stock.
  ... people are viewing this right now

दुखाइ कम गर्छ: अजवाइन तेलले मसाज गर्दा यसमा भएको एनाल्जेसिक गुणहरूले गर्दा मांसपेशी र जोर्नी दुखाइ कम हुन्छ।
एन्टी-इन्फ्लेमेटरी: अजवाइनको तेलमा एन्टी-इन्फ्लेमेटरी गुणहरू हुने हुनाले यसको प्रयोग गर्नाले मांसपेशी र जोर्नीहरूमा इन्फ्लामेसन र सुन्निन कम हुन्छ।
मसल रिल्याक्सेसन: अजवाइन तेलले मसाज गर्दा तनावपूर्ण मांसपेशिहरु लाई आराम गर्न र समग्र मांसपेशी लिल्याक्स हुन सहयोग गर्दछ।
ब्लड सर्कुलेसन बढाउछ: अजवाइनको तेलको मसाज गर्दा शरीरमा रक्त संचार बढेर धेरै फाईदा हुन्छ ।
अर्थराइटिसमा फाईदा : अजवाइनको तेलले नियमित मसाज गर्नाले अर्थराइटिस र अन्य जोर्नी सम्बन्धी इन्फ्लामेसन पीडित व्यक्तिहरूलाई राहत दिन सक्छ।
श्वासप्रश्वासका फाइदाहरू: मसाजको क्रममा आउने अजवानको तेलको सुगन्धले श्वासप्रश्वास सम्बन्धी समस्याहरू जस्तै कन्जेसन र दमलाई कम गर्न मद्दत गर्दछ।
पाचन सहायता: अजवाइनको तेलले पेटको वारीपरी मालिस गर्दा पाचन समस्याहरूमा मद्दत गर्न सक्छ, किनकि यसले ग्यास र ब्लोटिंग कम गर्न सक्छ।
एन्टिस्पास्मोडिक: तेलको एन्टिस्पास्मोडिक गुणहरूले मांसपेशी ऐंठन र क्र्याम्पहरू कम गर्न मद्दत गर्न सक्छ।
मानसिक आराम: अजवाइनको तेलको सुगन्धले दिमागमा शान्त प्रभाव पार्न सक्छ र मसाजको समयमा आरामलाई बढाउन सक्छ ।
तनाव न्यूनीकरण: अजवाइनको तेलको मसाजले तनाव र चिन्ता कम गर्न सक्छ, स्नायु प्रणालीलाई शान्त पार्न मद्दत गर्दछ।
डिटोक्सिफिकेशन: लिम्फेटिक मसाज टेक्निकमा अजवाइन तेल प्रयोग गर्दा लिम्फेटिक ड्रिनेज लाई स्टिमुलेट गरी डिटोक्सिफिकेशन प्रक्रियामा सहयोग गर्न सक्छ।
छालाको स्वास्थ्य: अजवाइन तेलमा एन्टिअक्सिडेन्ट हुन्छ जसले छालालाई स्वस्थ राख्न र बुढ्यौलीका लक्षणहरूलाई कम गर्न सक्छ।
एन्टी-माइक्रोबियल: यसमा एन्टिमाइक्रोबियल गुणहरू छन् जसले छालाको संक्रमणसँग लड्न र छालाको स्वास्थ्यलाई सहयोग गर्न मद्दत गर्दछ।
अरोमाथेरापी: अजवाइनको तेलको सुगन्धले अरोमाथेराप्यूटिक फाइदाहरू प्रदान गर्न सक्छ, समग्र मसाज अनुभवलाई बढाउँछ।
निद्रामा सुधार ल्याउछ: अजवाइन तेलको साथ आरामदायी मसाजले शान्त र आरामको भावना उत्पन्न गरेर निद्रा समस्या भएका व्यक्तिहरूलाई मद्दत गर्न सक्छ।

ajwain oil price in daraz nepal

ajwain oil price in daraz nepal

Weight 100 kg
Dimensions 10 × 10 × 10 cm
anamol

"anamol ajawain oil"

0.00
0 reviews
5
0
4
0
3
0
2
0
1
0
Be the first to review “Ajwain Oil – Carom Oil For Pain Relief, Relaxation, Improved Blood Circulation, Stress Reduction, Mental Relaxation And Relief from Arthritis 100ml”

Your email address will not be published. Required fields are marked *

Reviews

There are no reviews yet.

My Cart
Wishlist
Recently Viewed
Compare Products (0 Products)
Compare Product
Compare Product
Compare Product
Compare Product
Categories
error: Buy Best Ayurvedic Medicine In nepal