झुसे करेलाको फाईदाहरु Benefits of Jhuse Karela In Nepali
वर्षातको मौसममा फल्ने झुसे करेला, जसलाई बन करेला पनि भनेर चिनिन्छ, स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक मानिन्छ। यो संसारकै सबैभन्दा शक्तिवर्द्धक तरकारीहरू मध्ये एक हो भन्ने विश्वास छ। यो करेला प्रजातिको तरकारी, करेलाजस्तो तितो भने हुँदैन। यसलाई कतिपय अवस्थामा औषधिको रूपमा Benefits of Jhuse Karela पनि प्रयोग गरिन्छ। लगातार केही दिन यसको सेवन गर्दा शारीरिक ताकतमा […]