लिंगको आकार (Penis Size)
परिचय (Introduction of Penis Size) पुरुषहरूको मानसिक स्वास्थ्य र आत्मविश्वाससँग जोडिएको एउटा साझा विषय लिंगको आकार हो। चिकित्सा विज्ञानका अनुसार, उत्तेजित अवस्थामा लिंगको औसत आकार ४ देखि ६ इन्चसम्म हुनुलाई सामान्य मानिन्छ। धेरैजसो पुरुषहरू विज्ञापन र अश्लील चलचित्रको प्रभावमा परेर आफ्नो आकार सानो भएको भ्रममा पर्छन्। वास्तवमा, यौन सन्तुष्टिको लागि आकारभन्दा पनि उत्तेजनाको गुणस्तर र […]