युरिक एसिड बढ्ने समस्या (High Uric Acid)
परिचय (Introduction of High Uric Acid) मानिसको शरीरमा प्युरिन (Purine) नामक प्रोटिन टुक्रीएर युरिक एसिड बन्दछ। सामान्य अवस्थामा यो रगतमार्फत मिर्गौला (Kidney) सम्म पुग्छ र पिसाबको माध्यमबाट शरीरबाहिर निस्कन्छ। तर, जब मिर्गौलाले यसलाई राम्ररी छान्न सक्दैन वा शरीरमा यसको मात्रा आवश्यकताभन्दा बढी हुन थाल्छ, तब यो रगतमा जम्मा हुन थाल्छ। रगतमा युरिक एसिडको मात्रा बढ्दै […]