घाँटीको सङ्क्रमण (Throat Infection)
परिचय (Introduction of Throat Infection) घाँटीको सङ्क्रमण एउटा धेरै नै सामान्य स्वास्थ्य समस्या हो, जुन विशेषगरी मौसम परिवर्तनको समयमा देखिने गर्दछ। यसलाई चिकित्सा भाषामा ‘फेरिन्जाइटिस’ वा ‘टन्सिलाइटिस’ पनि भनिन्छ। जब हाम्रो श्वासप्रश्वास प्रणालीको माथिल्लो भागमा बाह्य कीटाणुहरूले आक्रमण गर्छन्, तब घाँटीमा समस्या देखिन्छ। अशुद्ध पानी, दूषित खाना, वा प्रदूषित हावाका कारण भाइरस र ब्याक्टेरिया शरीरमा […]