टाउकोमा चाया पर्ने समस्या (Dandruff)
परिचय (Introduction of Dandruff) हाम्रो शरीरमा कफ र वात दोष असन्तुलित हुँदा टाउकोको छालामा सेतो कत्ला जस्तो पत्र जम्न थाल्छ, जसलाई नेपालीमा चाया र अंग्रेजीमा Dandruff भनिन्छ। यो एक साधारण समस्या भए तापनि यसले कपाल झर्ने, टाउको चिलाउने र सामाजिक रूपमा असहज महसुस गराउने गर्दछ। लक्षण (Symptoms of Dandruff) टाउकोको छालाबाट सेतो र सुख्खा कत्लाहरू […]