डाइपर र्यास (Diaper Rash) को घरेलु उपचार र सावधानीहरू
शिशुको छाला अत्यन्तै नरम र संवेदनशील हुन्छ। सानो लापरवाहीले पनि उनीहरूको छालामा संक्रमण वा जलन हुन सक्छ। डाइपर र्यास (Diaper Rash) ४ देखि १५ महिनाका बच्चाहरूमा देखिने एक सामान्य समस्या हो। यो विशेषगरी ब्याक्टेरियल वा फंगल संक्रमणका कारण हुने गर्दछ। परिचय (Introduction of Diaper Rash) साना बच्चाहरूको छाला वयस्कहरूको तुलनामा धेरै नै संवेदनशील हुन्छ। डाइपर […]