पाइल्स (Piles / Hemorrhoids)
परिचय (Introduction of Piles) पाइल्स, जसलाई नेपालीमा पाइल्स वा बेर्नो भनिन्छ, एउटा यस्तो समस्या हो जसमा मलद्वार (Anus) को भित्री र बाहिरी भाग तथा मलाशय (Rectum) को तल्लो हिस्साका रक्तनलीहरू सुन्निने गर्छन्। यस इन्फ्ल्यामेसन (सूजन) का कारण मलद्वारमा साना-साना मासुका डल्ला वा ‘मस्सा’ बन्न पुग्छन्। तथ्याङ्क अनुसार, करिब ६० प्रतिशत मानिसहरू आफ्नो जीवनको कुनै न […]