छतिवन (Alstonia scholaris) एपोसाइनेसी (Apocynaceae) Alstonia scholaris (Linn.) R. Br. Benefits , uses and Method
Chativan (Alstonia scholaris), family Apocynaceae, is a medicinal tree. Benefits: treats fever, asthma, indigestion. Uses: bark, leaves. Method: decoction or powder taken orally. छतिवन एक बहुउपयोगी सदावहार औषधि वृक्ष हो। यसको पातहरू एकै ठाउँबाट सातवटा निस्कने हुनाले यसलाई संस्कृतमा ‘सप्तपर्णी’ भनिन्छ। आयुर्वेदमा यसलाई एउटा शक्तिशाली जडीबुटीको रूपमा लिइन्छ, जसको प्रयोग प्राचीन कालदेखि नै विभिन्न जटिल […]